उपल्लो मुस्ताङ र म्याग्दीको उच्च पहाडी बस्तीमा हिमपात

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी २९ माघ । जल तथा मौसम विज्ञान बिभागको मौसम पुर्वानुमान महाशाखाले सोमबार राती नेपालको मध्य तथा पश्चिमी क्षेत्रमा साधारण बदली भई पश्चिमी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने जनाएको छ । मंगलबार पनी मौसम बदली हुने महाशाखाले जनाएको छ । मुस्ताङको मुक्तिनाथ, लोमान्थाङ र कोरला क्षेत्रमा आईतबार राती … Continue reading उपल्लो मुस्ताङ र म्याग्दीको उच्च पहाडी बस्तीमा हिमपात